घरमा पैसा पठाउँदै हुनुहुन्छ ? यस्तो छ आजको दररेट

काठमाडौं, भदौ ७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ पैसा विक्रि दर २८ रुपैंयाँ २५ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८४ पैसा भनें विक्रि दर २८ रुपैंयाँ

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २७ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ४३ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८९ पैसा भनें विक्रि दर २४ रुपैंयाँ पैसा कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको रिंगिटको घट्दो मूल्य कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको  

कुवेती दिनारको खरिददर ३३८ रुपैंया ७२ पैसा भनें विक्रि दर ३४० रुपैंयाँ ७१ पैसा बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ १० पैसा भनें विक्रि दर २७२ रुपैंयाँ ६९ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्     

यो पनि पढ्नुहोस्  

कस्तो अवस्थामा ‘स्पोन्सर’ परिवर्तन गर्न पाईन्छ ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: