कति छ रियाल, दिराम, रिंगिट र दिनारको मूल्य ? 

काठमाडौं, भदौ ५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ८८ पैसा विक्रि दर २८ रुपैंयाँ पैसा रहेको युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८६ पैसा भनें विक्रि दर २८ रुपैंयाँ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया २९ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ४५ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ८६ पैसा भनें विक्रि दर २४ रुपैंयाँ कुनै समयमा ३० रुपैंयाँ भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको रिंगिटको घट्दो मूल्य कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको

कुवेती दिनारको खरिददर ३३९ रुपैंया भनें विक्रि दर ३४० रुपैंयाँ ९९ पैसा बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ २८ पैसा भनें विक्रि दर २७२ रुपैंयाँ ८७ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस्  

बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट सहयोग लिन कुन-कुन कागजात आवश्यक पर्छ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: