एनआरएनए कतारमा ८६जना चुनावी मैदानमा

दिपक पुडासैनी, दोहा

गैह्र आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कतारको २०७१९का लागि आगामी १ सेप्टेम्बरमा हुने निर्वाचनमा ८६ जनाले प्रतिस्पर्धा गर्ने भएका छन । जसमा ११ जनानिर्बिरोध निर्वाचित भएका छन भने अध्यक्षमा २ जना मात्रै प्रतिस्पर्धी छन । ११ अगस्टमा मनोनयन दर्ता गर्ने समय साझ ६ बजे सम्ममा उक्त उम्मेदवारी दर्ता भएको हो । अध्यक्षमा मोहम्मद मुक्तदा मुसलमान र नगेन्द्र (नबिन) प्रसाद पोख्रेलको उम्मेदवारी परेको छ ।

प्रथम उपाध्यक्षमा तेज कटुुवाल, भेषराज पराजुुली, पुुर्ण बहादुुर पोखरिया र ठाकुुर कुुमार परियार, द्वितीय उपाध्यक्षमा सुुदर्शन भट्ट, रामजी गिरी र अख्तर गद्वी तृतिय उपाध्क्षमा केशव ढकाल तथा देबकी (देबिका) केसी (गुुरुँग) ले मनोनयन दर्ता गराएका छन । 

यसैगरी महासचिवमा अशोक कुुमार तामाङ, नवराज बि.क र बुुधवल गुुरुङको मनोनयन दर्ता भएको छ भने सचिबमा २ जनाको लागि ६ जनाको उम्मेरदवारी परेको छ । सचिवमा रामजी खत्री, पदम गिरी, दिल कुुमार श्रेष्ठ, सोहल अख्तर अन्सारी, युुवराज शर्मा र माइला वाइबा छन । 

कोषाध्क्षमा भने उत्तम गुुरुङको मात्रै मनोनयन दर्ता भएको छ । तर सह कोषाध्क्षमा खग बहादुुर खत्री र मोहम्मद उम्मेर आलमले उम्मेदवारी दर्ता गराएका छन ।

महिला संयोजकको  १ जनाको लागि सरिता गुुरुङको मात्रै मनोनयन दर्ता भएको छ । युुवा संयोजक १ जनाको लागि लोकमायां (माया) क्षेत्री र डिल्लीराम भट्टराई गरी दुुई जनाले उम्मेदवारी दर्ता गराएका छन । २ जना महिला सदस्यका लागि सपना पुुन एक जनाको मात्रै उम्मेद्वारी परेको छ ।

खुुल्ला सदस्य तर्फको ६ जनाको लागि १८ जनाको उम्मेदवारी परेको छ । जसमा बिनोद प्रसाद बसौला, प्रेम बहादुुर चलाउने, टंक कुुमार खड्का, शेख नैयद आलम, मुुम्ताज आलम मोहम्मद, शिबराम ढकाल, नसारुल खान, अह्रसर अलिखान, श्याम कुुमार डांगी, जयराम बुुढाथोकी, चन्द्रबहादुुर थापा, प्रकाश अर्याल, बिष्णुु बहादुुर कुँवर, चिरन्जिवि तिम्सीना, बिजयराज अधिकारी, रुद्र प्रसाद आचार्य, फणिन्द्र पराजुुली र रेशमबहादुुर बस्नेत छन ।

सात प्रदेशहरु मध्धे  प्रदेश नं १ मा अरुण कुुमार केसी, खडानन्द बाँस्कोटा, नाजर मुुदासिर प्रदेश नं २ मा मोहम्मद कलाम हुुसेन र राम कुुमार मण्डल प्रदेश नं ३ मा नारायण बिष्ट, भुुमिराज कार्की र ईश्वरराज अधिकारी, प्रदेश नं ४ मा घनश्याम जैसी र आशबहादुुर गुुरुङ, प्रदेश नं ५ मा महफुुत हुुसेन, बुुद्व पाण्डे र केशव प्रसाद खनाल, प्रदेश नं ६ मा बसन्त कुँवर तथा प्रदेश नं ७ मा नरेश प्रसाद जैसीको मनोनयन दर्ता भएको छ ।

आदिवासी जनजाति समुुदायबाट छानिने २ जनाको लागि श्याम कुुमार लिम्बुु, कान्छामान श्रेष्ठ र रामबाबुु मण्डल गरी ३ जनाले मनोनयन दर्ता गराएका छन भने दलित समुुदायबाट छानिने २ जनामा भीम सुुनार र छबिलाल सुुचिकार, तराई÷मधेश समुुदायबाट छानिने २ जनाको लागि वली ठाकुुर र बिश्वनाथ ठाकुुर हजाम तथा मुुस्लिम समुुदायबाट छानिने २ जनाको लागि शेख अब्दुुल खलिक र मोहम्मद उज्जेरले मनोनयन दर्ता गराएका छन ।

लेखा समिति संयोजक १ जनाको लागि राम प्रसाद गौतम र मुुख्तार आलम, लेखा समिति सदस्य २ जनाको लागि बिक्रम कार्की, बुुद्धि प्रसाद भण्डारी र शिवप्रसाद बाँस्तोला, अनुुशासन तथा अनुुगमन समिति संयोजक १ जनाको लागि नन्द प्रसाद ढुुंगाना र मो. साकिर अली, अनुुशासन तथा अनुुगमन समिती सदस्य २ जनाको लागि भुुपाल राई, सीताराम थापा, पुुरुषोत्तम लामिछाने, शिबराज भट्टराई

तथा एनआरएन आईसिसी सदस्य २ जनाको लागि ४ जनाले मनोनयन दर्ता गराएका छन । यसमा कुुमार कार्की, प्रेम बहादुुर बिश्वकर्मा, कृष्ण बहादुुर हमाल र बिमल सुुबेदीले प्रतिस्पर्धा गर्दै छन । 

११ जना निर्बिरोध

कोषाध्यक्ष उत्तम गुुरुँग, महिला संयोजक सरिता गुुरुँग, महिला सदस्य सपना पुुन, प्रदेश नं ६ का सदस्य बसन्त कुुँवर, प्रदेश नं ७ का सदस्य नरेश प्रसाद जैसी, मुुस्लीम समुुदायबाट शेख अब्दुुल खलिक र मोहम्मद उज्जेर, दलित समुुदायबाट भीम सुुनार र छबिलाल सुुचिकार तथा तराई मधेश बाट वलि ठाकुुर र बिश्वनाथ ठाकुुर हजाम निर्बिरोध निर्वाचित भएका छन ।  

२०१७ १९ का लागि कतारको एनआरएनएमा परिषद सदस्य संख्या २ हजार २ सय ९८ छ जुुन संख्या अघिल्लो कार्यकाल २०१५ १७ को भन्दा ५ सय १० ले कम हो । अघिल्लो कार्यकालमा २ हजार ८ सय ८ जना परिषद सदस्य थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: