प्रवासी नेपाली मञ्चले भेट्यो राजदूतलाई

 

दिल कुमार श्रेष्ठ, दोहा- प्रवासी नेपाली मञ्च कतारको टोलीले कतारका लागि नेपाली राजदूत रमेश प्रसाद कोइरालासंग भेटघाट गरेको मञ्चको नव निर्वाचित टोलीले परिचात्मक भेटघाट गरेको हो

मञ्चका अध्यक्ष चानक पोखेरेलको नेतृत्वमा गएको टोलीले पाँचौ राष्ट्रिय अधिवेशनबाट चयन भएका कार्यसमितिको सम्पूर्ण विवरण बुझाएको थियो   सो अवसरमा मञ्चले गरेका गतिविधिहरु तथा भावी योजना समेत बुँदागत रुपमा प्रस्तुत गरिएको  थियो

प्रवासी नेपाली मञ्च कतारको स्थापमा  सन् २००४ मा  भएको हो दशक लामो यात्रा गरेको मञ्चले कतारका हरेक गतिविधिहरुमा प्रवासी नेपाली मञ्च कतारले प्रमुख जिम्मेवारी निभाउँदै आएको सो अवशरमा जानकारी दिइएको थियो  

यो पनि पढ्नुहोस्

मलेसियामा नेपाली सहित २ सय ९० जना पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय