स्वरोजगार श्रमिकको अध्यक्षमा सापकोटा

काठमाडौ नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) को घटक युनियन नेपाल स्वरोजगार व्यापार श्रमिक संघको पाँचौं राष्ट्रिय अधिवेश कुमार सापकोटाको अध्यक्षतामा १९ सदस्यीय नयाँ कमिटी चयन गर्दै सम्पन्न भएको साउन २५ २६ गते सम्पन्न भएको संघको अधिवेशनको दोश्रो दिन नयाँ कमिटी चयन भएको हो

कमिटीको उपाध्यक्षमा जनार्दन पराजुली माया गुरुङ, महासचिवमा राजकुमार श्रेष्ठ, उपमहासचिव कमला दाहाल, सचिवहरुमा कमला आचार्य इन्द्रबहादुर बस्नेत निर्वाचित भएका छन्

यसैगरी सदस्यहरुमा प्रदेश नं बाट कृष्णप्रसाद घिमिरे सावित्रा खड्का, प्रदेश नं बाट कमल पौडेल शिला झा, प्रदेश नं बाट भवानीप्रसाद शर्मा, सिता रिजाल तिलकबहादुर खड्का, प्रदेश नं बाट उमाराज बास्तोला, प्रदेश नं बाट दिलबहादुर गुरुङ, प्रदेश नं बाट लक्ष्मीकुमारी ज्ञवाली प्रदेश नं बाट खड्गबहादुर रोक्का मगर बासुदेव दाहाल निर्वाचित भए

अध्यक्ष मण्डलका अध्यक्ष एवं जिफन्टका महासचिव विष्णु लम्सालले नवनिर्वाचित कमिटिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै स्वरोजगार व्यापार श्रमिकका हक अधिकार स्थापित गराई अगाडि बढ्न नवनिर्वाचित कमिटिलाई सफलता मिलोस् भन्ने शुभकामना दिए यस्तै कार्यक्रममा साँसद चुडामणि जंगली, जिफन्ट उपमहासचिव एवं प्रदेश का संयोजक जनक चौधरी, जिफन्टका सचिव एवं प्रदेश नं का संयोजक दिपक पौडेल, जिफन्टका सचिवहरु दिनेश राई, बेलीमाया घले, प्रदेश नं का सचिव रामहरि नेपाल, क्यूपेक नेपालका अध्यक्ष नरनाथ लुईंटेल लगायतले नवनिर्वाचित कमिटिलाई बधाई दिएका थिए

यो पनि पढ्नुहोस्  

‘रोजगारी पनि नदिने, आफैं गरिखान्छु भन्दा पनि नदिने गर्न पाईन्न’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय