७५ प्रतिशत युवा विदेशमा

काठमाडौं, साउन ९-

नेपालको श्रम बजारमा उत्पादन भएको नयाँ श्रमशक्तिको झन्डै ७५ प्रतिशत वैदेशिक रोजगारीमा बाहिरिएका छन् । अर्थ मन्त्रालयको आर्थिक सर्वेक्षणअनुसार प्रत्येक बर्ष लाख नयाँ श्रमशक्ति उत्पादन हुने गरेको आर्थिक बर्ष ०७३र७४ मा न्यून आम्दानीका लागि नयाँ श्रम स्वीकृति लिएर तीन लाख ७३ हजार नेपाली वैदेशिक रोजगारीमा गएका छन्, जसमा १७ हजार सय ७० महिला छन् बिदामा आएर फर्केकाको समेत संख्या जोडदा गत आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या लाख ५८ हजार देखिन्छ

प्रमुख गन्तब्य मुलुकमा आर्थिक संकट देखिदा समेत नेपाली कामदारको माग घटेको छैन श्रम अधिकारीहरुका अनुसार सीपयुक्त जनशक्ति नहुदा अदक्ष कामदारका रुपमा खाडी तथा मलेसियामा यति ठूलो श्रमशक्ति बाहिरिएका हुन्

वैदेशिक रोजगार विभागका अनुसार गतबर्ष म्यानपावर (संस्थागत) मार्फत लाख ६४ हजार (महिला १६ हजार) व्यक्तिगत पहुँचतर्फ हजार सय (१ हजार एक सय ६६ महिला( वैदेशिक रोजगारीमा गएका छन् बिदामा आएका मध्ये लाख ८४ हजार कामदार पुनः श्रम स्वीकृति लिई पहिलेकै कम्पनीमा फर्केका हुन् पहिले श्रमस्वीकृति नलिई अवैध ढंगले गएर फर्केकामध्ये २४ हजारले फर्कंदा वैधानिक बाटो अपनाएका छन्

सवैभन्दा बढी कतारमा लाख १८ हजार (२१ सय महिला) कामदार गएका छन् ९७ हजार (महिला ११ सय) कामदार मलेसिया, ७४ हजार (महिला ११ सय) साउदी अरब, ४९ हजार (महिला हजार) यूएई ११ हजार (महिला सय) कामदार कुवेत गएका छन् यस्तै, बहराइनमा ३३ सय (महिला सय), ओमनमा २३ सय (महिला सय) साइप्रसमा १५ सय (महिला ११ सय) गएका छन् गत वर्ष तेलको मूल्यमा भारी गिरावट आएर आर्थिक संकट देखिएको साउदी अरबमा रोजगारीमा जाने कामदारको संख्यामा अनुमान गरिएजस्तो गिरावट नआएको साउदीस्थित नेपाली दूतावासले जनाएको धेरै आयोजना बन्द भई हजारभन्दा बढी नेपाली अलपत्र परेपछि दूतावासले नयाँ कामदार नपठाउन सरकारलाई सिफारिस नै गर्नुपरेको थियो

विगतका वर्षभन्दा मलेसियामा नेपाली कामदारको माग पुनः बढेको देखिएको मलेसिया जाने कामदारको लागत खर्च उच्च भए पनि झन्डै लाख कामदार गएका छन् अहिले मलेसिया जाने कामदारको कागजी छनोट प्रक्रियामै १७ हजार रुपैयाँ बुझाउनुपर्छ हामीसँग मलेसियाको माग तर उच्च लागतका कारण जाने कामदार भेटिँदैन,’ एक व्यवसायीले भने, ‘कागजी प्रक्रियाको १७ हजार रुपैयाँ लगानी गर्न उनीहरू डराउँछन्, म्यानपावरले लगानी गर्न सक्तैन

श्रम मन्त्रालयका अधिकारीहरू झन्डै ७५ प्रतिशत नया श्रम शक्ति मुलुकबाट बाहिरिनु गम्भीर विषय भएको बताउँछन् जति नयाँ श्रमशक्ति उत्पादन हुन्छन्, त्यसको ९० प्रतिशत वैदेशिक रोजगारीमा विदेशिनु गम्भीर कुरो हो’, ती अधिकारीले भने, ‘अर्कोतर्फ, गएका कामदारको सुरक्षा श्रम शोषण मुक्त गर्न सरकारले पहल गर्न नसक्नु दुखद पक्ष हो वैदेशिक रोजगारीमा गएकामध्ये बर्षेनी एक हजार जनाको विभिन्न कारणले मृत्यु हुने गरेको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको कान्तिपुरबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: