नाकावन्दी पछि कतारी रियालको मूल्य दिराम भन्दा घट्यो

काठमाडौं, साउन १-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २७ रुपैंयाँ ६९ पैसा विक्रि दर २७ रुपैंयाँ ८५ पैसा रहेको युएई दिरहमको खरिददर २८ रुपैंयाँ पैसा भनें विक्रि दर २८ रुपैंयाँ १७ पैसा छिमेकी मुलुकको नाकावन्दी भन्दा अघि कतारी रियालको मूल्य दिराम भन्दा बढी थियो

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ४३ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ५९ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९७ पैसा भनें विक्रि दर २४ रुपैंयाँ ११ पैसा कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर पुनः २३ मा झरेको रिंगिटको घट्दो मूल्य कामदारको मागमा आएको कमीका कारण पनि मलेसिया जाने नेपालीको संख्या पछिल्ला केहि बर्षयता घटेको

कुवेती दिनारको खरिददर ३३९ रुपैंया ३६ पैसा भनें विक्रि दर ३४१ रुपैंयाँ ३४ पैसा बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ६९ पैसा भनें विक्रि दर २७४ रुपैंयाँ २८ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस् 

हुुण्डी रोक्न रेमिट्यान्स पठाउने कामदारलाई बोनस दिने प्रस्ताव

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय