काठमाडौं, असार ३१-
नेपाल बैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहण गुरुङ निर्वाचित भएका छन । उनी लोकतान्त्रीक समुहका प्रत्यासी विमल ढकाललाई ९४ मतअन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भए । नेकपा एमाले निकटको प्रगतिशिल समुहका उम्मेदवार गुरुङलाई माओवादी केन्द्रको पनि साथ थियो ।
प्रथम उपाध्यक्ष, महासचिव, सचिव लगायतमा गुरुङ नेतृत्वको समुह विजयी भयो । द्धितिय उपाध्यक्ष र कोषाध्यक्षमा भनें लोकतान्त्रीक समुहका उम्मेदवार विजयी भए ।
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1
