थाहै नपाएको अवस्थामा क्षतिपूर्ति मिल्यो ९ लाख

प्रकाश न्यौपाने, नवलपरासी, असार ११- 

बीमा, स्वदेशमा बस्नेले गरे पनि नगरेपनि बैदेशिक रोजगारमा जानेहरुका लागि भनें अनिवार्य बैदेशिक रोजगारमा जानेहरुलाई स्वास्थ्य समस्या आइपरेमा वा दुर्घटनामा परेमा आर्थिक सहयोग उपलव्ध गराउने उद्धेश्यले सरकारले यसलाई बर्ष अगाडी अनिवार्य बनाएको हो  

तर त्यसरी बैदेशिक रोजगारमा जानेहरु मध्ये अधिकाँशलाई यो किन गरिंदैछ भन्ने जानकारी नहुने गरेको देखिएको सरकारले गरेको बाध्यकारी व्यवस्थाका कारण त्यसरी बैदेशिक रोजगारमा जानेहरुले म्यादी जीवन बीमा गर्छन् तर त्यसका बारेमा उनीहरुले सोधिखोजि नगर्ने गरेका हुन् तिनै मध्येका एक व्यक्ति हुन् राजेन्द्र पौडेल

बर्दघाट नगरपालिका १० भुताहाका पौडेल दुई बर्ष अघि कुवेत गएका थिए बैदेशिक रोजगारमा गएका उनको मृगौला फेल भएपछि उनी कुवेत पुगेको महिनामा नै नेपाल फर्किए उनलाई जाँदा गरेको म्यादी जीवन बीमाको महत्व थाहा थियो, फर्केपछि पाउने राहतका बारेमा जानकारी नै थियो त्यसैले उनी स्वदेश फर्किएर पनि चुपचाप थिए

म्यादी बीमालाई केवल विदेश जान पाउने एउटा प्रकृयाका रुपमा मात्रै बुझेका पौडेल त्यतिखेर चकित खाए जव त्यहि बीमाले उनको जीवनमा महत्वपूर्ण आर्थिक सहयोग मिलेको नेपाल फर्केको केहि समयपछि उनले नवलपरासीको बर्दघाटमा सामी परियोजना अन्तर्गत इन्द्रणी सामाजीक विकास मञ्चद्धारा सञ्चालित सुचना तथा परामर्श केन्द्रबाट आफूले क्षतिपूर्ति पाउन सक्ने जानकारी पाए आफुले बुझ्दै नबुझि गरेको बीमा वापत क्षतिपुर्ति पाईने कुरा सूचना केन्द्रबाट जानकारी पाए पछि पौडेल छक्क परेका थिए पौडेल भन्छन्मैले कुनै बेला बाध्यतामा परेर गरेको बीमाबाट स्थायी अशक्तता दावी पाइन्छ भन्ने कुरा थाहा पाएँ, अनि आश्चर्य चकित भएँ

पौडेल सम्पर्कमा आएपछि सुचना केन्द्रले आवश्यक पर्ने कागजात जुटाइ दिएर थप सहयोगका लागि काठमाडौंस्थीत प्रवासी नेपाली समन्वय समिति –पिएनसिसि) मा सम्पर्क गराइदिएको पौडेलले बताए उनी भन्छन्यहि कारण मैले क्षतिपुर्ति पाउन सकें

आवश्यक प्रकृया पशचात पौडेललाई विमा कम्पनीले दावी रकम वापत रु. लाख तथा आय नोक्सानी खर्च वापत रु लाख गरी लाख रुपैयाँ उपलव्ध गराएको यसैगरी क्षतिपूर्ति पाउन योग्य पौडेलले बैदेशिक रोजगार प्रवद्र्धन बोर्डबाट थप रु.  लाख पाउनु भयो

एक छोरा दुई छोरीका वुवा रहेका पौडेलले क्षतिपुर्ति रकम प्राप्त गरेपछि आफुलाई आर्थिक बोझ कम भएको बताएका छन् पौडेल भन्छन्मैले नबुझिकन नै बैदेशीक रोजगार कल्याणकारी कोष म्यादी बीमा गरें तर अव बिदेश जानेहरु चाहिं बुझेर जानुस् है

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: