आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?

 

काठमाडौं, जेठ ३१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ११ पैसा भनें विक्रि दर २४ रुपैंयाँ २५ पैसा कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ पैसा विक्रि दर २८ रुपैंयाँ २१ पैसा रहेको यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९८ पैसा भनें विक्रि दर २८ रुपैंयाँ १५ पैसा साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा रहेको

यसैगरी कुवेती दिनारको खरिददर ३३८ रुपैंया ५७ पैसा भनें विक्रि दर ३४० रुपैंयाँ ५४ पैसा बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ४२ पैसा भनें विक्रि दर २७४ रुपैंयाँ पैसा

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्    

यो पनि पढ्नुहोस् 

 

कतारको पक्षमा उत्रियो रुस, साउदीका राजासँग टेलिफोन वार्ता

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय