आज यस्तो छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ   

काठमाडौं, जेठ ३- 

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ८ पैसा र विक्रि दर २८ रुपैंयाँ २५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ छ । साउदी रियालको खरिददर २७ रुपैंया २७ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४३ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६६ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८० पैसा छ ।  कुवेती दिनारको खरिददर ३३५ रुपैंया ९३ पैसा छ भनें विक्रि दर ३३७ रुपैंयाँ ९० पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ २४ पैसा छ भनें विक्रि दर २७२ रुपैंयाँ ८३ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्  

कतारमा दुर्घटनामा १ नेपाली सहित ३ को मृत्युु, एक नेपालीको हमाद अस्पतालमा उपचार हुँदै

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय