
काठमाडौं, जेठ १
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिदर २८ रुपैंयाँ १७ पैसा र विक्रि दर २८ रुपैंयाँ ३४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५१ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६१ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ७५ पैसा छ । कुवेती दिनारको खरिददर ३३६ रुपैंया ६७ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ६४ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ७ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ६६ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस्
आमाको आँशु, परदेशमा छोरो हराएपछि (भिडियो)