कति छ आज रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, बैशाख २९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २२ पैसा र विक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६४ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ७८ पैसा छ ।  कुवेती दिनारको खरिददर ३३७ रुपैंया ३ पैसा छ भनें विक्रि दर ३३९ रुपैंयाँ छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ४९ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ९ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्  

आमाको आँशु, परदेशमा छोरो हराएपछि (भिडियो) 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: