यस्तो छ आज रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य    

काठमाडौं, बैशाख २८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३१ पैसा र विक्रि दर २८ रुपैंयाँ ४८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६५ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ७२ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ८६ पैसा छ ।  कुवेती दिनारको खरिददर ३३८ रुपैंया ४८ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ४५ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ४४ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ३ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस्  

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/C9xZLuwltyU?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: