काठमाडौं-
सरकारले बैदेशिक रोजगारमा जाने कामदारहरुसँग बढीमा १० हजार मात्र रकम लिन पाउने व्यवस्था गरेको छ । तत्कालिन श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले गरेको सो निर्णय हाल पनि कायम छ ।
तर बैदेशिक रोजगारमा जानेहरुले हाल समेत धेरै रकम तिर्नु परिरहेको छ । बैदेशिक रोजगारमा जान चाहनेहरु मध्ये एजेण्टसँग सम्पर्क गर्नेहरुले हाल पनि १ लाख भन्दा बढी रकम तिर्नुपरिरहेको भुक्तभोगिहरु बताउँछन् । यसैगरी सोझै म्यानपावर कम्पनीहरुमा जानेहरुसँग पनि रकमको राम्रैसँग मोलतोल हुने गरेको छ ।
कति रकम असुल्दैछन् त म्यानपावर कम्पनीहरु ? हेर्नुहोस् भिडियोमा
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/0ignnODhO1Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}