
काठमाडौं, बैशाख २०-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ११ पैसा र विक्रि दर २८ रुपैंयाँ २८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४६ पैसा रहेको छ ।
यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६५ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ७९ पैसा छ । कुवेती दिनारको खरिददर ३३६ रुपैंया ४२ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ३९ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ५४ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ १४ पैसा छ ।
नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}