कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, बैशाख १७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ १४ पैसा र विक्रि दर २८ रुपैंयाँ ३० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ४८ पैसा रहेको छ । 

यसैगरी मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ६१ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ७५ पैसा छ ।  कुवेती दिनारको खरिददर ३३६ रुपैंया ७५ पैसा छ भनें विक्रि दर ३३८ रुपैंयाँ ७२ पैसा छ । बहराइन दिनारको खरिददर २७१ रुपैंयाँ ७३ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ३२ पैसा छ । 

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय