काठमाडौं, बैशाख १०-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ३१ पैसा र विक्रि दर २८ रुपैंयाँ ४८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६५ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३३८ रुपैंया ४८ पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ४५ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ५१ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ १० पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ४४ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ५७ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}