कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, बैशाख ५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २४ पैसा र विक्रि दर २८ रुपैंयाँ ४० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ छ भनें विक्रि दर २८ रुपैंयाँ १६ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४२ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५८ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३३७ रुपैंया ३३ पैसा छ भनें विक्रि दर ३३९ रुपैंयाँ ३० पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ७७ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ३७ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ३५ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ४८ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: