प्रेमिकालाई जिस्क्याएको भन्दै एक नेपालीद्धारा भारतीय नागरिकको हत्या !

 

दुवई, फागुन १३
आफ्नै फ्ल्याटमा बस्ने साथिलाई छुरी हानेर मारेको अभियोगमा एक नेपाली पक्राउ परेका छन् । दुवई प्रहरीका अनुसार साथिको हत्या गर्ने ति नेपाली रक्सिको नशामा थिए । 
अपराध अनुसन्धान विभागका मेजर जनरल खलिल ईव्राहिम अल मन्सुरीका अनुसार ति नेपालीले उनकै फ्ल्याटमा बस्ने एक भारतीयलार्ई छुरी हानेर हत्या गरेका हुन् । ति भारतीयले नेपालीकी प्रेमिकालार्ई पार्टीमा जिस्क्याएको निहुँमा हत्या भएको हो ।
एक भारतीय नागरिकले फोन गरेपछि हामी घटनास्थलमा पुग्दा ति भारतीय नागरिक रगतमा डुवेका थिए प्रहरीले जानकारी दिएको छ । हत्या गरिएका ३२ बर्षे ति भारतीय नागरिक एक होटलमा वेटरका रुपमा कार्यरत थिए ।
गल्फन्यूजका अनुसार आरोपित नेपालीले अपराध स्वीकार गरेका छन् । उनले ति भारतीय नागरिकले आफ्नी प्रेमिकालाई यौन दुव्र्यवहार गरेको र आफूहरुको थप खिल्ली उडाउन थालेपछि संयम गुमाएर छुरी प्रहार गर्न पुगेको बताएको समाचारमा उल्लेख छ ।

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: