काठमाडौं, पुष २९- फेसबुकबाट फिल्म लिक भएपछि थप घाटा नहोस भनेर ‘६क्का पन्जा’लाई हाइलाइट्स नेपालले यूट्यूबमा रिलिज गरेको छ।
फिल्मको डिजिटल राइट्स हाइलाइट्सले किनेको थियो। फेसबुकबाट लिक भएपछि फिल्मका निर्माता तथा कलाकार दीपक राज गिरीले फिल्मलाई फेसबुकमा स्टाटस हेर्दै नहेर्न तथा सेयर नगर्न अनुरोध गरेका थिए। उनले यूट्यूबमा शुक्रबार फिल्म रिलिज गर्ने तयारी भएकाले त्यसैबाट हेर्न पनि आग्रह गरेका थिए।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/u5NJUF-M6pc” frameborder=”0″ allowfullscreen></iframe>{/source}