दुवईबाट उड्न लागेको ईमिरेट्स एयरलाइन्सको विमानमा सर्प भेटिएपछि

दुवई, पुष २८ 

युएईको दुवईबाट मस्कटका लागि उड्न तयार रहेको इमिरेट्स एयरलाइनसको एक विमानमा सर्प भेटिएपछि उडान रद्ध भएको छ । उडानका लागि तयार जहाजको सामान राख्ने ठाउँमा सामान राख्ने कामदारहरुले सर्प देखेका थिए । जहाज दुवई अन्तराष्टिय एयरपोर्र्टबाट उड्न तम्तयार थियो । 

यसअघि एरोमेक्सिको कम्पनीको विमानमा पनि सर्प भेटिएको थियो । पहिलो श्रेणीका यात्रु बस्ने ठाउँको माथिपट्टी सर्प भेटिएको र सामान राख्नेक्रममा सर्प भेटिएको समाचारमा उल्लेख छ । 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source} 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय