मोरङ सुनसरी सेवा समाज, कतारको नयाँ कार्यसमिति

कतार- मोरङ सुनसरी सेवा समाज कतारको दशौं साधारणसभाले टीएन(टेकनाथ) बरालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध रुपमा चयन भएको नवगठित कार्यसमितिको उपाध्यक्षमा योगेन्द्र कार्की तथा सेबन कार्की, सचिवमा चिरिन्जीबी तिम्सिना, सह(सचिवमा श्रीराम निरौला, कोषाध्यक्षमा प्रदिप कुमार रार्इ तथा सह कोषाध्यक्ष सोम बहादुर राइ रहेका छन् । यसैगरी सदस्यहरुमा द्रोण निरौला, अरुण केसी, राज कुमार भट्टराई, तारानाथ बास्तोला, गोपाल बास्तोला, मनोज कुमार चौधरी, भिम बराइली रहेका छन् । यसैगरी अन्य सदस्यहरुमा भावना भट्टराई गौतम, तारा पराजुली तिम्सीना, राजु गिरी, हिक्मत विष्ट, तोयानाथ पौडेल, रमेश निरौला, पिताम्बर नेपाल रहेका छन् । यसअघि साधारणसभाको उद्घाटन एनआरएनका उपाध्यक्ष टीबी कार्कीले गरेका थिए । तस्वीरहरु   Mosu      

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: