कुवेतमा ‘१ सय ५० केडीमा एक घण्टा’ भन्ने विज्ञापनले तहल्का

कुवेत- कुवेतमा सामाजिक सञ्जालहरुमा एउटा अनौठो अफर देखियो । सामान्यतया मुस्लिम राष्टहरुमा सार्वजनिक चर्चामा समेत नआउने यौनको विषयमा त्यहाँ खुल्ला विज्ञापन थियो ।

विज्ञापनमा एक घण्टाका लागि युवती चाहिएमा १ सय ५० केडी शुल्क तिर्न तयार हुनु भन्ने सन्देश थियो ।

सो विज्ञापनले कुवेतमा तहल्का नै मच्चायो । धेरैले त्यसका बारेमा सोधखोज गर्न थाले । यसले कुवेतको प्रहरीलाई निक्कै दवाव सिर्जना गर्यो र अन्ततः एउटा अपार्टमेण्टमा छापा मारेर ३ जना व्यक्तिलाई पक्रन प्रहरी सफल भयो । तर पक्राउ परेकाहरु को हुन् भनेर प्रहरीले सार्वजनिक गरेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय