१२ लाख नगद सहित एक नेपाली पुरस्कृत

काठमाडौं, असार २६-

कतारमा एक नेपाली उत्कृष्ट काम गरेको भन्दै उनको कम्पनीबाट १२ लाख नगद सहित पुरस्कृत भएका छन् कतारी कम्पनी नास्सिर अल अली इन्टरपाइजेजमा उत्कृष्ट काम गरेको भन्दै नेपाली कामदार फिरोज खानलाई ४० हजार रियाल (झन्डै १२ लाख रुपैयाँ) पुरस्कार दिइएको हो उनी सो कम्पनीमा प्रमुख लेखा अधिकृतका रुपमा कार्यरत छन्

गल्फ टाइम्सका अनुसार कम्पनीले हरेक बर्ष उत्कृष्ट काम गर्ने कामदारलाई पुरस्कार गर्दै आएको खान त्यस कम्पनीमा दुई बर्षअघि सहायक लेखापालको रुपमा प्रवेश गरेका थिए

यो पनि पढ्नुहोस्
घरबाट नागरिकता मगाएपछि हराएको छोरो खोजिदिन आमाको आग्रह

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय