नेपालीको मोवाईल चोर्ने अर्का नेपालीलाई ५ महिना जेल

क्वालालम्पुर, असोज १९ 

मलेसियामा दुईजना नेपालीको दुईवटा मोवाईल चोरेको अभियोगमा एक नेपाली ५ महिना जेल परेका छन् । उनी मोवाईल चोरीको अभियोगमा गत अगष्ट १७ मा पक्राउ परेका थिए । उनी सुरक्षागार्डका रुपमा कार्यरत रहेको समाचारमा जनाइएको छ । 

स्थानीय सञ्चार माध्यमका अनुसार पक्राउ पर्नेमा २९ बर्षिय लोकेन्द्र रानामगर हुन् । लोकेन्द्रले ४ सय रिंगिट(नेरु १० हजार) बरावरका ति मोवाइल चोरेको अदालतले ठहर गरेको छ । उनले आफूहरु बस्ने ठाउँमा सँगै बस्ने अन्य दुई नेपालीको मोवाईल चोरी गरेको अभियोग लागेको थियो । 

यो पनि पढ्नुहोस् 

कतारको भिसा प्रकृया सरल हुँदै 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय