एक नेपाली महिलाद्धारा झुण्डिएर आत्महत्या 

कुवेत, भदौ २९- कुवेतको फाहहिलमा बुधवार एक नेपाली महिलाले झुन्डिएर आत्महत्या गरेकी छिन। 

कुवेतको अनलाइनपोर्ट आइमान मातका अनुसार कुवेतको फाहहिलस्थित एक घरमा आफ्नो कोठाको सिलिङमा डोरी लगाइ ति नेपाली महिला झुन्डिएकी हुन् । कुवेती प्रहरी घटना स्थलमा पुग्दा उनी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । ति नेपाली महिलाको शवलाई प्रहरीले पोस्टमार्टमका लागि शव गृहमा पठाएको छ । आत्महत्या गर्ने नेपाली महिलाको नाम ठेगाना वा कहाँ, के काम गर्थिन भन्ने विवरण भने खुलाईएको छैन।

तीतोपाटीबाट 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय