अवैध सम्वन्धबाट बच्चा जन्माएको अभियोगमा एक नेपाली महिला पक्राउ 

हरि कृष्ण न्यौपाने कुवेत- कुवेतमा एक अविवाहित नेपाली घरेलु महिला कामदारलाई अबैध सम्बन्धबाट बच्चा जन्माएको अभियोगमा पक्राउ गरिएको छ।

कुवेतको समाचार संस्था आइमान मातले जनाए अनुसार अबैधानिक सम्बन्धबाट अविवाहित नेपाली घरेलु महिला कामदारले उनी काम गर्ने घरमा नै बच्चा जन्माउन लागे पछी घर मालिकले कुवेतको जाहारा अस्पताल पुर्याएको समाचारमा उल्लेख छ।

कुवेतको अपराधिक जाँच बिभागले मुद्दा दायर गराएर ति नेपाली कुमारी आमाको बारेमा अनुसन्धान थालेको उक्त समाचारमा उल्लेख गरिए पनि अन्य कुरा भने खुलाईएको छैन।

तस्वीर प्रतिकात्मक रुपमा ईण्टरनेटबाट लिइएको हो । 

यो पनि पढ्नुहोस् 

राजदुतमा सिफारिस शर्मिला पराजुलीका बारेमा यस्तो भेटियो विवरण

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय