बढ्यो रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य 

काठमाडौं, असार १४- नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७९ पैसा र विक्रि दर २९ रुपैंयाँ ९६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७० पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ९३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ८ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ छ ४३ पैसा भनें विक्रि दर २६ रुपैंयाँ ५७ पैसा छ । लगातार घटेको रिंगिटको मूल्य केहि समययता २६ रुपैंयाँ भन्दा माथि छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५९ रुपैंया १ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ ७३ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

यो पनि पढ्नुहोस् 

‘खै धेरै कमाइको आशमा विदेश जानुभयो, अहिले जिन्दगी वर्वाद भयो’ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय