आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?

काठमाडौं, असार २३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ १८ पैसा छ । कुनै समयमा ३० रुपैैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ ३७ पैसा र विक्रि दर २८ रुपैंयाँ ५४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ १३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ २९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७१ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३४० रुपैंया ६७ पैसा छ भनें विक्रि दर ३४२ रुपैंयाँ ६४ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ८९ पैसा छ भनें विक्रि दर २७५ रुपैंयाँ ४८ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

अरवको आकाशमा मडारिएको कालो बादल र नेपाली भूमिमा त्यसको छायाँ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय