आज कति छ रिंगिट, रियाल, दिरहम र दिनारको भाउ ?

 

काठमाडौं, जेठ २६-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ५ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ १९ पैसा छ । कुनै समयमा ३० रुपैंयाँ  भन्दा माथि रहेको रिंगिट घटेर २३ मा झरिसकेको थियो । हाल यसको मूल्य २४ को हाराहारीमा चलिरहेको छ ।

यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ २० पैसा र विक्रि दर २८ रुपैंयाँ ३६ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९५ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १२ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ३८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५४ पैसा रहेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३३८ रुपैंया ८० पैसा छ भनें विक्रि दर ३४० रुपैंयाँ ७८ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ३४ पैसा छ भनें विक्रि दर २७३ रुपैंयाँ ९३ पैसा छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।   

यो पनि पढ्नुहोस् 

 

कतारप्रति सहानुभूति देखाए १५ बर्ष जेल, ५ लाख दिराम जरिवानाको चेतावनी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय