कति छ रिंगिट, रियाल, दिरहम र दिनारको मूल्य ?   

काठमाडौं, चैत्र २९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २८ रुपैंयाँ २७ पैसा र विक्रि दर २८ रुपैंयाँ ४४ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४५ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ६१ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३३७ रुपैंया ३५ पैसा छ भनें विक्रि दर ३३९ रुपैंयाँ १२ पैसा छ । बहराइन दिनारको खरिददर २७३ रुपैंयाँ ३ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ ६२ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ २१ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ३४ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय