कति छ रियाल, दिरहम, रिंगिट र दिनारको मूल्य ?   

 

काठमाडौं, चैत्र २०-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४१ पैसा र विक्रि दर २८ रुपैंयाँ ५८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ १७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ३३ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ५९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ७५ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३३९ रुपैंया ४८ पैसा छ भनें विक्रि दर ३४१ रुपैंयाँ ४५ पैसा छ । बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ४२ पैसा छ भनें विक्रि दर २७६ रुपैंयाँ १ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ३९ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ५२ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: