स्वदेश फर्किन दूतावासमा कागजात बनाउने नेपालीको भीड सुरु (तस्वीरहरु सहित)  

काठमाडौं, चैत्र १६-

साउदी अरव सरकारले ९० दिनको म्याद राखेर सुरु गरेको आममाफीमा सहभागि हुन त्यहाँ अवैधानिक रुपमा काम गरिरहेका नेपाली अतुर देखिएका छन् । आममाफी सुरु भएको मार्च २९(चैत्र १६) को दिन नै रियादस्थीत नेपाली दूतावासमा कागजात बनाउने नेपालीको भीड सुरु भएको छ । 

रियादस्थीत नेपाली दूतावासमा कार्यरत विजयकुमार राउतले आममाफीमा सहभागि हुन चाहने नेपालीको संख्यामा बृद्धि भएसँगै दूतावासमा कार्यरत कर्मचारीको व्यस्तता बढेको बताएका छन् । आममाफीको अवधिभित्र साउदी अरव नछोडे त्यसपछि खोजि अभियान तिव्र बनाइने र पक्राउ परेका अवैधानिक कामदारले घटीमा १५ हजार रियाल देखि १ लाख रियालसम्म जरिवाना तिर्नुपर्ने साउदी सरकारले चेतावनी दिएको छ । 

तस्वीरमा हेर्नुहोस् दूतावासमा कागजात बनाउन जम्मा भएका नेपाली

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: