भवनबाट खसेर एक नेपालीको ज्यान गयो 

क्वालालम्पुर, चैत्र ११- 

मलेसियामा एक नेपालीको एउटा अग्लो भवबाट खसेर मृत्यु भएको छ । भीमबहादुर कटुवाल(३१) को एन्टी करप्सन कमिसन(एमएसीसी) को १७ औं वा २३ औं तल्लाबाट खसेर मृत्यु भएको द स्टारले समाचार लेखेको छ । 

समाचार अनुसार उनी शुक्रवार विहान ८ः५० मा लडेको उल्लेख छ । उनको टाउकोमा लागेको गम्भीर चोटका कारण मृत्यु भएको हो । १७ औं र २३ औं तल्लामा खुल्ला स्थान रहेका कारण ति दुई मध्ये एक स्थानबाट उनी लडेको आशंका गरिएको छ । 

यो पनि पढ्नुहोस् 

विदेशीलाई रोजगार घटाउँदै साउदी सरकार

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: