घट्यो रियाल, रिंगिट, दिरहम, दिनारको मूल्य

काठमाडौं, चैत्र ४-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ६८ पैसा र विक्रि दर २८ रुपैंयाँ ८४ पैसा रहेको छ । यसअघि कतारी रियालको विक्रि दर ३० रुपैंयाँ नाघेको थियो । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ४३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५९ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ८३ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ९९ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३४२ रुपैंया ८ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ ५ पैसा छ । बहराइन दिनारको खरिददर २७६ रुपैंयाँ ९८ पैसा छ भनें विक्रि दर २७८ रुपैंयाँ ५७ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ५३ पैसा छ भनें विक्रि दर २३ रुपैंयाँ ६७ पैसा छ । रिंगिटको मूल्य लगातार घटिरहेको छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: