
काठमाडौं, चैत्र १-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २९ रुपैंयाँ १८ पैसा र विक्रि दर २९ रुपैंयाँ ३५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १० पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३४ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५० पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३४७ रुपैंया ७४ पैसा छ भनें विक्रि दर ३४९ रुपैंयाँ ७० पैसा छ । बहराइन दिनारको खरिददर २८१ रुपैंयाँ ८८ पैसा छ भनें विक्रि दर २८३ रुपैंयाँ ४७ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९० पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/n2_vN77ixAc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}