रिंगिटको भाउ घट्दा नेपाली चिन्तित, कति छ रियाल, दिरहम, दिनारको मूल्य ?   

काठमाडौं, फागुन २५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार बुधवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २२ पैसा र विक्रि दर २९ रुपैंयाँ ३८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ३७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५३ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३४८ रुपैंया १० पैसा छ भनें विक्रि दर ३५० रुपैंयाँ ६ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ १८ पैसा छ भनें विक्रि दर २८३ रुपैंयाँ ७७ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९३ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ६ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/xecur409IGw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: