लगातार घटेको रिंगिटको भाउ पुनः २३ मा झर्यो, कति छ रियाल, दिरहम, दिनारको मूल्य ?   

काठमाडौं, फागुन १९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ २८ पैसा र विक्रि दर २९ रुपैंयाँ ४५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १९ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४३ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ५९ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३४९ रुपैंया छ भनें विक्रि दर ३५० रुपैंयाँ ९६ पैसा छ । बहराइन दिनारको खरिददर २८२ रुपैंयाँ २५ पैसा छ भनें विक्रि दर २८४ रुपैंयाँ ४५ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २३ रुपैंयाँ ९८ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ११ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: