काँग्रेस नेता कोइरालाद्धारा लामालाई राजदुतमा सिफारिस गरिएकोमा आपत्ती, संसदिय सुनुवाईमा रोक्न माग

काठमाडौं, फागुन ११- 

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले राजुदतमा नेपाली काँग्रेसको कोटाबाट आशा लामाको सिफारिस गरिएकोमा आपत्ति जनाएका छन् । उनले लामाका बारेमा चलेको टिकाटिप्पणी प्रति गम्भीर हुन पार्टी नेतृत्वलाई आग्रह पनि गरेका छन् । 

सामाजिक सञ्जालमा नेता कोइरालले यसले नेपाली काँग्रेसको शाख गिराउने काम गरेको समेत बताएका छन् । उनले म्यानपावर व्यवसायीलाई राजदुत बनाएर पठाउनुले कस्तो सन्देश जान्छ भन्दै यसलाई सच्याउन माग गरेका छन् । यसअघि संघको चुनावमा नेकपा एमालेको प्यानलबाट निर्वाचन जितेको व्यक्ति कहिले काँग्रेस भइन् भन्दै यसले पार्टी बेथितिमा चलेको प्रष्ट भएको उनले बताएका छन् । 

यो पनि पढ्नुहोस् 

काँग्रेसको भातृ संगठनका अध्यक्षद्धारा राजदुतको सिफारिस सच्याउन माग 

राजदुतमा सिफारिस लामाका फेसबुक स्टाटसः देउवालाई गालीदेखि नेपाली महिलाको देहव्यापारसम्म 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय