
काठमाडौं, फागुन ६- साउदी अरवमा मृत्यु भएको झण्डै ५ बर्षपछि एक नेपालीको शव नेपाल आइपुगेको छ । रामेछाप हिलेदेवी ५ का बमबहादुर तामाङको शव गत बुधवार नेपाल ल्याइएको हो । अवैधानिक रुपमा साउदीमा बसेर काम गरिरहेको अवस्थामा पक्राउ परेका उनको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो । २०६९ सालमा मृत्यु भएका बमबहादुरको नाम फरक परेका कारण शव नेपाल ल्याउन मुस्किल भएको थियो ।
यसबारेमा एनटीभी प्लसबाट प्रशारण हुने कार्यक्रम समृद्धिका लागि पत्रकार हरि थापाले तयार पारेको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/isO9adsRryc” frameborder=”0″ allowfullscreen></iframe>{/source}
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1