कति छ रिंगिट, रियाल, दिरहम, दिनारको मूल्य ?   

काठमाडौं, फागुन ५-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३३ पैसा र विक्रि दर २९ रुपैंयाँ ४९ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २४ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ४८ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६४ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३४९ रुपैंया ५८ पैसा छ भनें विक्रि दर ३५१ रुपैंयाँ ५४ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ २४ पैसा छ भनें विक्रि दर २८४ रुपैंयाँ ८३ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ भनें विक्रि दर २४ रुपैंयाँ १४ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/9X–CnN9Mhw?ecver=1″ frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: