कति छ रियाल, रिंगिट, दिरहम, दिनारको मूल्य ?   

काठमाडौं, माघ २८-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ३६ पैसा र विक्रि दर २९ रुपैंयाँ ५२ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ १० पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ २७ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ५० पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ ६६ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५० रुपैंया ४१ पैसा छ भनें विक्रि दर ३५२ रुपैंयाँ ३८ पैसा छ । बहराइन दिनारको खरिददर २८३ रुपैंयाँ ५० पैसा छ भनें विक्रि दर २८५ रुपैंयाँ ९ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ८ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ २२ पैसा छ । कामदारको माग समेत न्यून रहेको मलेसियाको मुद्राको सटही दर कमजोर हुँदा ठूलो संख्यामा कार्यरत नेपालीलाई लामो समययता घाटा भइरहेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/dXPqi82mCdA” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: