मोवाइलमा अश्लिल तस्वीर राख्दा एक बर्ष जेल 

क्वालालम्पुर- मलेसियाको अदालतले मोबाइलमा अश्लिल फोटो राखेको भन्दै २९ वर्षिय भेटलबहादुर बमलाई एक बर्षको जेल सजाय सुनाएको छ । न्यायाधिस मोहम्मद अजलान शाह मोहम्मद अलएिसको इजलासले सो सजाय सुनाएको हो । अदालतमा बमले अभियोग स्वीकार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

मलेसियामा सफाई मजदुरको काम गर्दै आएका बमले स्यामसुङ ग्यालेक्सी मोबाइलमा ५ वटा अश्लिल तस्विर राखेका थिए । मलेसियाको कानुन अनुसार यस्तो तस्विर बोक्नेलाई तीन बर्षसम्म जेल सजाय र जरिवाना वा दुबै हुनसक्ने ब्यवस्था रहेको समाचारमा उल्लेख छ ।   

कान्तिपुरबाट 

{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/chjbEXoC18M” frameborder=”0″ allowfullscreen></iframe>{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: