
काठमाडौं, माघ २०-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिददर २९ रुपैंया ६१ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ७७ पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंया ३६ पैसा र विक्रि दर २९ रुपैंयाँ ५२ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ७५ पैसा र विक्रि दर २८ रुपैंयाँ ९१ पैसा छ ।
मलेसियन रिंगिटको खरिददर २४ रुपैंयाँ ३४ पैसा तथा विक्रिदर २४ रुपैंयाँ ४८ पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंयाँ ८० पैसा र विक्रिदर ३५५ रुपैंया ७० पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८६ रुपैंयाँ ३ पैसा छ भनें विक्रिदर २ सय ८७ रुपैंया २० पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।