
काठमाडौं, माघ १४
साउदी अरव सरकारले रोजगारीका लागि आएका कुनै पनि कामदारको पासपोर्ट रोजगारदाताले राखेको भेटिएमा ठूलो नगद जरिवाना हुने चेतावनी दिएको छ । श्रम तथा सामाजिक विकास मन्त्रालयले एक सुचना जारी गर्दै आप्रवासी कामदारको पासपोर्ट उनीहरुलाई नै राख्न दिन निर्देशन दिएको हो ।
मन्त्रालयका एक अधिकारी खालिद अवलखालीलाई उधृत गर्दै स्थानीय सञ्चारमाध्यमहरुले जनाए अनुसार प्रति पोसपोर्ट २ हजार जरिवाना हुनेछ । यसैगरी यस्तो गल्ती दोहोर्याएमा जरिवाना रकम दोव्वर हुँदै जानेछ ।
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/DKt-MMjkQ_Y” frameborder=”0″ allowfullscreen></iframe>{/source}