काठमाडौं, पुष २६
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८९ पैसा र विक्रि दर ३० रुपैंयाँ ५ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ६३ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ७९ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया १ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १७ पैसा रहेको छ ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ ३१ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ४४ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५५ रुपैंया ६९ पैसा छ भनें विक्रि दर ३५७ रुपैंयाँ ६५ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ ६६ पैसा छ भनें विक्रि दर २९० रुपैंयाँ २५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/E6vqi7x4IY8″ frameborder=”0″ allowfullscreen></iframe>{/source}