क्वालालम्पुर, पुष ११
मोटरसाइकल दुर्घटनामा परेर एक नेपालीको मृत्यु भएको छ । घरमा पैसा पठाएर उनी आफू बस्ने कोठामा फर्किंदै थिए । उनी मलेसियामा सुरक्षागार्डका रुपमा ६ बर्षदेखि कार्यरत थिए । मृत्यु हुने नेपाली २६ बर्षिय गोपाल चँदारा रहेको जनाइएको छ । उनी कार्कीगाउँ ३ जाजरकोटका बासिन्दा हुन् । उनको शव सुल्तान ईस्माली अस्पताल, जोहरबारुमा रहेको जनाइएको छ ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/NeECQeRWoys” frameborder=”0″ allowfullscreen></iframe>{/source}