आइतवार कति छ रियाल, रिंगिट, दिरहम र दिनारको मुल्य ?    

     

काठमाडौं, पुष १०  

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७२ पैसा र विक्रि दर २९ रुपैंयाँ ८८ पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६३ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ १ पैसा रहेको छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ १९ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३२ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ६६ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ ६२ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ २ पैसा छ भनें विक्रि दर २८८ रुपैंयाँ ६१ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

युएईमा सम्पन्न नेफ्टा अवार्डको तस्वीर समेटिएको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/VPutHQbjqLU” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय