विहिवार कति छ रियाल, रिंगिट, दिरहम र दिनारको मुल्य ?

         

काठमाडौं, पुष ७  

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७४ पैसा र विक्रि दर २९ रुपैंयाँ ९० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३ पैसा रहेको छ । 

यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ५८ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ ५४ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ १९ छ भनें विक्रि दर २८८ रुपैंयाँ ७७ पैसा छ । 

मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ १७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३१ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।    

फरक प्रसँगको भिडियो हेर्नुहोस् 

{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Kz4Pw7sLiws” frameborder=”0″ allowfullscreen></iframe>
{/source}

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: