काठमाडौं, पुष ७
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ७४ पैसा र विक्रि दर २९ रुपैंयाँ ९० पैसा रहेको छ । यसैगरी युएई दिरहमको खरिददर २९ रुपैंयाँ ४८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ६५ पैसा छ । साउदी रियालको खरिददर २८ रुपैंया ८७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३ पैसा रहेको छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३५३ रुपैंया ५८ पैसा छ भनें विक्रि दर ३५५ रुपैंयाँ ५४ पैसा छ । बहराइन दिनारको खरिददर २८७ रुपैंयाँ १९ छ भनें विक्रि दर २८८ रुपैंयाँ ७७ पैसा छ ।
मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ छ १७ पैसा छ भनें विक्रि दर २४ रुपैंयाँ ३१ पैसा छ । ठूलो संख्यामा नेपाली कार्यरत मुलुक मलेसियाको मुद्राको सटही दर केहि समययता २४ रुपैंयाँ आसपास नै छ । रिंगिटको सटही दर घट्दा यसले नेपालीलाई घाटा लाग्ने गरेको छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/Kz4Pw7sLiws” frameborder=”0″ allowfullscreen></iframe>{/source}